• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: १० कक्षामा नै छस ?...


बाबु : मत तेरो उमेरमा त प्लस टु सकेर पनि जागिरे भैसकेको थिएँ तँ अझै १० कक्षामा नै छस ।
छोरा : तपाईको उमेरमा त बाराक ओवामा अमेरिकाको राष्ट्रपति भैसकेको छ तर तपाई अझै तेहि अफीसको खरदार हुहुन्छ ।